नेकपाका माननियद्वय महेश बस्नेत, किशान श्रेष्ठ, नेपाल प्रहरीका पूर्व आई जि पि सर्बेन्द्र खनाल लगायतलाई अपहरण सम्बन्धि मुद्दा दर्ता गरेका थिए ।सरकारी वकिल कार्यालयको दर्ता न १०४७ मा दर्ता भएको छ ।
त्यसैगरी युवा संघका केन्द्रिय सदस्य किरण पौडेलको नेतृत्वमा सरकारी वकिलको कार्यालय बबरमहलमा साईबर क्रा'ईम सम्बन्धी मुद्दा दर्ता भएको छ । केन्द्रिय सदस्य किरण पौडेल सहित युवा संघका ६/७ जना कार्यकर्ताहरु सहभागी गएका थिए ।
साईबर क्रा'ईम मुद्दामा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित हिशिला यमि,आङ्काजी शेर्पा , बिश्वदिप पाण्डे लगायतलाई बिपक्षी बनाईएको छ । उक्त मुद्दा सरकारी वकिलको कार्यालयमा दर्ता नं १०४९ मा दर्ता भएको छ।

0 Comments