लकडाउन लम्बिने भएपछी पैदलै घर ।

२०७६/१२/३०/
चैत ११ गतेदेखि लागु गरिएको लकडाउनको अवधि सरकारले थप गर्ने भएपछि कामको अभावले मजदुर घर हिडने क्रम बढीरहेेेको छ  ।
ललितपुर जिल्लाको मल पोखरि स्थित स्याब्रु पानी कम्पनिमा काम गर्ने बर्दिया जिल्ला घर भयका १५ जना कामदार खान र काम नदियको भन्दै घर हिडेका छन । पैदलै बर्दिया जाने भनि उनिहरु हिडेका छन । देश लकडाउनमा हुदा उनिहरु हुल बाँधेर हिडन बाध्य छन । यो समयमा राज्यले आफ्नो दायित्व पूरा गरि उनिहरुको खान बस्नको ब्यवस्था मिलाउनु पर्नेबाट चुकेको भान हुन्छ ।
किर्तिपुर नयाबजारमा रहेको प्रहरिले उनीहरूलाई सामाजिक दुरि कायम गरि हिड्न आग्रह गरि पठाएको
छ ।

केही समय अघि बर्दियाकै ५ जना यहि बाटोहुदै पैदलै घर जान भनी हिडेका थिए ।

Post a Comment

0 Comments