शभा सम्मेलन नगर्न र भएमा नजान जिल्ला प्रशासन कार्यालय काठमाडौको अनुरोध

२०७६ फाल्गुण २२
       बिश्वमा त्रास फैलाएको कोरोना भाईरस (COVID19) को नेपाल उच्छ जोखिममा रहेको छ । बिश्व स्वास्थ्य संगठनले समेत नेपाल उच्च जोखिममा रहेको जनाएको छ । 
        नेपालमा कोरोना भाईरसको संक्रमण रोक्न र फैलिन नदिन नेपाल सरकारले सबै उपाय अपनाएको छ । बिदेशबाट आउनेहरुको बिमानस्थलमै चेकजाँच गर्ने र शंका लागेकालाई क्वारेन्टाइनमा राखेर उपचार गर्ने गर्दै आएको छ ।
        संक्रमण फैलिन नपाओस भनेर काठमाडौ जिल्ला प्रशासन कार्यालयले काठमाडौबासिलाई कुनै प्रकारका शभा सम्मेलन नगर्ने ,कुनै प्रकारका उत्सब,मेला,पर्व (होलि लगायत) समेत नगर्न र नजान आव्हान गरेको छ ।
अर्को सुचना नाअएसम्म आवस्यक काम बाहेक घर बाहिर ननिस्कन समेत अनुरोध गरेको छ ।

Post a Comment

0 Comments