२०७६ फाल्गुण१९
रिपोटर्स क्लव नेपालमा दलित भनेर काठमाडौंमा घरवेटीले कोठा छोड्न दबाव दिएर जातिय विभेद गरेको भन्दै त्रिवि स्नातकोत्तर तहमा अध्यनरत छात्रा दिपा नेपालीले पत्रकार सम्मेलन गरेको ।
पत्रकार सम्मेलनमा बोल्दै दिपा नेपालीले भनिन,
म २०७६ मसिर १३ गतेदेखि तार्केश्वर नगरपालिका वडा न १० श्री कृष्ण वियारी बस्दै अाएकाे थिए । त्यस पछि उहाकाे छाेरीले मेराे परिचय मागे ।हामीले हाम्राे परिचय दियाै। त्यसपछि घरभेटिले मेराे भाइलाई तत्काल घर छाेड्न उहाले भन्नू भयाे।यसकाे कारण भने हामी तल्लाे जाती रहृकाे बताए ।
पुनः मसिर १६ गते हामीलाई तल्लाे जात भनी मेराे भाईलाई घर छाेड भन्नू भयाे । त्यसबेला म मानव अधिकार कार्यक्रममा थिए । मैले याे कुरा मानव अधिकारकाे कार्यक्रममा राखे। त्यसपछि याे कारण हो भने हामी कुरा गर्छाैं भन्ने आश्वासन पाए । त्याे बेला मेराे परीक्षा चल्न लागेकाे थियो । म आफ्नाे परिक्षाको तयारीमा थिए। अन्य ठाउँमा काेठा खाेज्न गए तर मेराे परिचय खाेल्ने बित्तिकै काेठा पाईएन। काठमाडौ शिक्षित बस्ने ठाँउ भन्छन के यहि हाे शिक्षित ठाउँ ?
हाल म त्यहि घरमा बसेकी छु । तर म नभएको मौका छोपि घरवेटिले मेराे भाईलाई तुरुन्तै छाेडेर जा भनि धम्की दिने गरेका छन। कहिले पानी नदिने , कहिले शौचालयमा पानी बन्द गर्ने जस्ता कार्य गरिरहेका छन।
यसकाे बिरुद्धमा म आज बालाजु चाैकीमा जातिय विवादमा मुद्दा दर्ता गर्न जादैछु।
उक्त घरमा घरवेटिले मात्र नभई अन्य कोठा बस्नेले पनि म र मेराे भाइलाई तल्लाे जाती भनी मानसिक तनाव दिईरहेका छन।
0 Comments