सिमा बचाऔ,रास्टिय स्वाधिनताको रक्षा गरौं

२० फाल्गुण २०७६ 
नेकपा क्रान्तिकारी माओवादी निकट देसभत्त जनगणतान्त्रीक मोर्चा काठमाडौ जिल्ला समितिले एम सि सि परियोजना खारेज गरौ,कालापानी लिमपियाधुरा लिपुलेक लगायत सिमा बचाऔ,रास्टिय स्वाधिनताको रक्षा र संगठन सुदृढीकरण अभियान अन्तरगत किर्तिपुर नगरपालिका वडा न १० अगाडी नेकपा क्रान्तिकारी माओवादी काठमाडौ जिल्ला अध्यक्ष सारदा महत,जनगणतान्त्रीक मोर्चा प्रदेस ३ अध्यक्ष खगेन्द्र छन्त्याल ,क्रान्तिकारी युवा लिगका केन्द्रिय अध्यक्ष अमिर महर्जन,क्रान्तिकारी युबा लिगका काठमाडौ जिल्ला अध्यक्ष अमित योन्जन,गणतान्त्रिक मोर्चाका काठमाडौ जिल्ला सचिब बाल कुमार सुनुवार ,पार्टी किर्तिपुर अध्यक्ष रमेस महर्जन, नेवा मुक्ती मोर्चा काठमाडौ जिल्ला अध्यक्ष रत्न महर्जन लगायत नेता कार्यकर्ता किर्तिपुर नगरपालिका वडा नं १ मा गएको।



किर्तिपुर नगर पालिका वडा न १ कार्यलयमा गई कालापानी र लिम्पियाधुरा बाहेकको नक्सा कार्यलयमा भए हटाउन आग्रह गरेको । लिपुलेक सहितको नक्सा राख्न आग्रह गर्दै सबै वडामा पुग्ने तयारी रहेको ।अभियानमा संलग्नहरुले नेकपा क्रान्तिकारी माओवादी ३ न प्रदेस लेखियको रातो हाफ ज्याकेट लगायका थिए ।

Post a Comment

0 Comments