अन्तिम समयमा आएर एस ई ई परीक्षा रोक्ने निर्णय

५चैत२०७६
​सरकारले अन्तिम समयमा आएर एसईई परीक्षा रोक्ने निर्णय गरेको छ। बिहीबारदेखि शुरु हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेल सम्मका लागि रोक्ने निर्णय गरिएको हो।


COVID19 रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उप प्रधानमन्त्री ईश्वर पोखरेलले एस ई ई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनु भयो । 


Post a Comment

0 Comments