२०७६फाल्गुण२९
थापाथली सुकुम्बासी बस्तीम संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको आयोजनामा हाम्रो अभियान सुकुम्बासी मुक्त राष्ट्र निर्माण भन्ने नाराको साथ उपत्यका स्तरीय जनजागरण अभियान कार्यक्रम गरेको ।
उक्त कार्यक्रममा राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्की अभियान संयोजक टिकाराम गुरुङ लगायत
माेर्चाका पदाधिकारी तथा सदस्यहरुकाे साथमा व्यापक जनसहभागिता रहेकाे थियाे ।
शभालाई सम्बोधन गर्दै कुमार कार्कीले यो सरकारलेे जुनसुकै समयमा हाम्रो बस्ती उठाउन तयार रहेको बताए । अबको हाम्रो आन्दोलन सुकुम्बासीलाई लालपुुुर्जा दीलाउने र ब्यबस्थीत बस्ती बसाल्ने मुल एजेण्डाका साथ हुनेछ । हाम्रो माग सरकारले बेवास्ता गरे हामी आन्दोलनमा उत्रन बाध्य हुनेछौ । शुकुम्बासीको हकहितको लागी हामी सहीद बन्न समेत तयार भएर अगाडि बड्ने प्रतिबद्धता ब्यक्त गरे । शङ्खमुलको शुकुम्बासी बस्तीमा घरदैलो तथा जनजागरण अभीयान समेेत गर्ने जानकारी मोर्चाका महासचिव अर्जुन कुंवरले दिए ।
0 Comments