पूर्व डि आई जि रमेश प्रशाद खरेलको संयोजकत्वमा "हाम्रो नेपाल सुशासन अभियान" संचालन गर्ने

सुशासन र भ्रष्टाचार बिरोधी छवि बनाउन सफल पूर्व डि आई जि रमेश प्रशाद खरेलले २०७६ फागुन २९ गते बिहिवार "हाम्रो नेपाल सुशासन अभियान" शुभारम्भ गर्ने । अभियानको संयोजक खरेेल स्वयं हुनेेेछन ।आफ्नो जागिर अबधीमा खरेलले जहिले पनि सुुुशासनको पक्षमा र भ्रष्टाचारको बिपक्षमा अडिग थिए ।


अभियान शुभारम्भ कार्यक्रममा शुभेच्छुक तथा समर्थकको सहभागीता रहने छ । बैठक इभेन्ट भेन्यु त्रिपुरेश्वर काठमाडाैमा अभियान कार्यक्रम हुनेेेछ ।

Post a Comment

0 Comments