सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१ सांसदले पार्टी एकताको लागि प्रतिवद्धता जनाउँदै फुट बिरुद्ध हस्ताक्षर संकलन गरेका छन् । पार्टी विवाद उत्कर्षमा पुगीरहेका बेला उनीहरुले https://www.amazon.com/gp/product/B07RCMTLHD/ref=as_li_tl?ie=UTF8&camp=1789&creative=9325&creativeASIN=B07RCMTLHD&linkCode=as2&tag=eighttwelve-20&linkId=caa41d6cffb8269f53c461559770c18dतीन बुँदे प्रतिबद्धता जनाउँदै हस्ताक्षर जुटाएका हुन् ।
https://www.amazon.com/gp/product/B07RCMTLHD/ref=as_li_tl?ie=UTF8&camp=1789&creative=9325&creativeASIN=B07RCMTLHD&linkCode=as2&tag=eighttwelve-20&linkId=caa41d6cffb8269f53c461559770c18d
सुदृढ पार्टी एकताको लागि गरिएको प्रतिबद्धता
१. यस भन्दा अगाडी (बिगतमा) हाम्रो पार्टी भित्र रहेको विभिन्न बिचार समुहमा उपल्लो नेतृत्व तहहरु संगै विभक्त भएतापनि तत्काललाई एकताको महाधिवेशन सम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी हामी सिंगो देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न पार्टीलाई एकताबद्ध बनाउने सामुहिक पहलकदमीमा हामी प्रतिबद्ध छौ।
२. पार्टीमा हुने र देखिने सबै प्रकार र रुपका अन्तर्विरोधहरुलाई पार्टीको विचार सिद्धांत निर्देशित गरेको पद्धति र प्रणालीमा विधि प्रक्रियाद्वारा बस्तुवादी साधनहरु खोज्न हामी प्रतिबद्ध छौं।
३. पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वसात्मक प्रकृतिका अन्तर्विरोधहरुलाई मूर्त वा अमूर्त ढंगले, टेलिभिजन, अनलाईन, पत्रपत्रिका, सामजिक संजाल, सडक चोकहरु आदि माध्यमबाट सार्वजनिक ढंगले पक्षविपक्षमा अभिव्यक्ति दिने मा सहभागिहुने छैनौ र त्यस प्रकारका पार्टी एकता बिरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न हामी प्रतिबद्ध छौ।
हस्ताक्षर गर्ने सांसदहरुको नामावली
0 Comments