२०७६फाल्गुण२८
काठमाडौ महानगरपालिका प्रदर्शनी मार्गमा रहेकाे राष्ट्रिय सभागृह हल राष्ट्रिय प्रजातान्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र(संयुक्त) का नेता कार्यकर्ताले भरिएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सचिवालयले राष्ट्रिय प्रजातान्त्र पार्टी तथा राष्ट्रिय प्रजातान्त्र पार्टी (सयुक्त ) का बिचमा हुने एकता घाेषणा सभा कार्यक्रम आयोजना गर्को थियो । राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातान्त्र पार्टी (सयुक्त)का अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाश चन्द्र लाेहिनीको उपस्थिति थियो ।
सो घोषणा शभामा पुर्व प्रधानमन्त्री लोकेन्द्र ब चन्द राप्रपा वरिष्ठ नेता तथा पुर्ब मन्त्री दिपक वाेहाेरा,माननीय सांसद राजेन्द्र लिङदेल ,माननिय बागमती प्रदेशका सांसद रिना गुरुङ लगायतका नेताहरुको बाक्लो उपस्थिति थियो । राप्रपाका पदाधिकारी,कार्यकर्ता तथा शुभेच्छुकहरुको समेत घोषणा शभामा प्रशन्न मुद्रामा उपस्थित भएका थिए ।
0 Comments