Let's do this for 5 years

 


पार्टी होईन उद्द्योग बनाऔं

कार्यकर्ता होईन उद्दमी बनौ

विदेशीएकालाई स्वदेश मै फर्काऔं

५ बर्ष यति गरौं

मुलुक कहाँ पुग्छ अनि बहस गरौं ।


नेता होईन उद्द्मीलाई स्वागत गरौं

राजनितिका होईन संस्कारका कुरा गरौं

बलत्कारका होईन बिकासका समाचार लेखौं

५ बर्ष यति गरौं

मुलुक कहाँ पुग्छ अनि बहस गरौं ।।


बहस योजनाका गरौं

समय सृजनामा खर्च गरौं

जमिन उत्पादनमा प्रयोग गरौं

५ बर्ष यति गरौं

मुलुक कहाँ पुग्छ अनि बहस गरौं ।।।



Post a Comment

0 Comments